विश्वासयोग्य सेवा
हामीलाई साथ दिने हजारौं घरधनीहरूको भरोसा—
गुणस्तरीय र सुरक्षित निर्माण हाम्रो पहिचान।
Our Services
हामीलाई साथ दिने हजारौं घरधनीहरूको भरोसा—
गुणस्तरीय र सुरक्षित निर्माण हाम्रो पहिचान।
नक्सादेखि निर्माण, इंटेरियरदेखि ह्यान्डओभरसम्म—
सबै सेवा एकै ठाउँमा।
निर्धारित समयमै उच्च-गुणस्तरको निर्माण सम्पन्न गर्ने प्रतिवद्धता।
Our Portfolio
Imadole, Lalitpur
Sanogaun, Lalitpur
Harisiddhi, Lalitpur
Budanilkantha
Testimonials
"Om Infrastructure ले मेरो सपना घरलाई साँच्चिकै सुन्दर र सुरक्षित संरचनामा रूपान्तरण गरिदियो।
डिजाइनदेखि निर्माण पूरा हुनेसम्म उनीहरूको टोली अत्यन्तै सहयोगी र प्रोफेशनल थियो।
म पूर्ण रूपमा सन्तुष्ट छु र भविष्यमा पनि यिनैसँग काम गर्नेछु।"
"समयमै, गुणस्तरीय र पारदर्शी काम—मैले खोजेको यही हो।
Om Infrastructure को इन्जिनियरिङ ज्ञान र अनुभवले हाम्रो घर निर्माण एकदमै सहज र तनावमुक्त बनायो।
हामीले पाएका परिणाम उत्कृष्ट छन्!"
हामीले Turn-Key Construction Package लिएर निर्माण गराएका थियौं,
पुरै प्रक्रियामा कुनै झन्झट परेन।
उनको टीमले नियमित अपडेट, राम्रो व्यवस्थापन र उच्चस्तरको काम गरेर मन जित्यो।
विश्वासयोग्य र सिफारिस गर्न लायक कम्पनी!